विलाप 3:22 - नेपाली नयाँ संशोधित संस्करण22 परमप्रभुको महान् प्रेमले गर्दा हामी भस्म भएका छैनौं, उहाँका कृपाको अन्त कहिल्यै हुँदैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 परमप्रभुको अनन्त प्रेम र कृपा सदा रहिरहन्छ; Viz kapitolaपवित्र बाइबल22 परमप्रभुको महान प्रेम र कृपा-दृष्टि कहिल्यै समाप्त हुँदैन। उहाँको संवेदना कहिल्यै समाप्त हुँदैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 याहवेहको महान् प्रेमको कारण हामी भस्म भएका छैनौँ; किनकि उहाँको कृपाको अन्त्य कहिल्यै हुँदैन। Viz kapitola |