विलाप 3:18 - नेपाली नयाँ संशोधित संस्करण18 यसैले म भन्छु, “मेरो शान नष्ट भयो, परमप्रभुबाट गरेको आशा पनि टुट्यो।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 अब मेरो बाँच्ने दिन धेरै छैन, परमप्रभुबाट पाएको मेरो आशा हराइसक्यो। Viz kapitolaपवित्र बाइबल18 मैले आफैंलाई भनें, “परमप्रभुबाट सहयोग पाउने, आशा अब म गर्दिनँ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 यसकारण म भन्दछु, “मेरो गौरव र मैले याहवेहबाट गरेको आशा टुटिसकेको छ।” Viz kapitola |