Online Bible

- Reklamy -




विलाप 3:16 - नेपाली नयाँ संशोधित संस्करण

16 उहाँले रोड़ा खुवाएर मेरा दाँत भाँचिदिनुभयो, र मलाई धूलोमा कुल्‍चीमिल्‍ची गर्नुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 उहाँले मलाई धुलोमा कुल्‍चनुभयो; रोडा चपाउन लाएर मेरा दाँतहरू भाँचिदिनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

16 परमप्रभुले मेरो दाँतहरू ढुङ्गामा ठेलेर भाँचिदिनु भयो, उहाँले मलाई दलदलमा धकेली दिनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 उहाँले रोडा चपाउन लगाएर मेरा दाँतहरू भाँचिदिनुभयो; उहाँले मलाई धुलोमा कुल्चीमिल्ची गर्नुभयो।

Viz kapitola kopírovat




विलाप 3:16

Následuj nás:

Reklamy


Reklamy