विलाप 3:12 - नेपाली नयाँ संशोधित संस्करण12 उहाँले आफ्नो धनुमा ताँदो चढ़ाउनुभयो, र मलाई नै काँड़को तारो बनाउनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 उहाँले आफ्नो धनुमा ताँदो चढाउनुभयो र मलाई आफ्ना काँडहरूका तारो बनाउनुभयो। Viz kapitolaपवित्र बाइबल12 उहाँले आफ्नो धनु तयार पार्नु भयो। उहाँले आफ्नो काँडले मलाई ताँदो बनाउनुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 उहाँले आफ्नो धनुमा ताँदो चढाउनुभयो, र मलाई नै उहाँको काँडको निसाना बनाउनुभयो। Viz kapitola |