विलाप 3:1 - नेपाली नयाँ संशोधित संस्करण1 उहाँका क्रोधको लाठोको दु:ख देख्ने मानिस म नै हुँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 परमेश्वरको क्रोधको दण्ड पाउनु भनेको के हो, सो म जान्दछु। Viz kapitolaपवित्र बाइबल1 म एक मानिस छु जसले पीडाको अनुभव गरेको छ। परमप्रभुले हामीलाई एउटा लाठ्ठीले कुट्नु भयो। अनि जे भयो मैले त्यो देखें। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 याहवेहको क्रोधको लाठोद्वारा दुःख भोग्ने मानिस म नै हुँ। Viz kapitola |