विलाप 1:19 - नेपाली नयाँ संशोधित संस्करण19 “मैले आफ्ना प्रेमीहरूलाई बोलाएँ, तर तिनीहरूले मलाई धोका दिए। आफ्नो बल पुनर्प्राप्त गर्नलाई खानेकुरा खोजेर नपाउँदा सहरमा मेरा पूजाहारीहरू र धर्म-गुरुहरू नष्ट भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 “मैले आफ्ना प्रेमीहरूलाई बोलाएँ। तर तिनीहरूले मलाई सहायता गर्न अस्वीकार गरे। तिनीहरूले बाँच्नको लागि अन्न खोजेर नपाउँदा पूजाहारीहरू र अगुवाहरू सहरका बाटाहरूमै भोकले मरे। Viz kapitolaपवित्र बाइबल19 मैले आफ्ना प्रेमीहरूलाई बोलाएँ। तर तिनीहरूले मलाई धोका दिए। मेरा पूजाहारीहरू र मेरा ज्ञानी मानिसहरू यही शहरमा मरे। तिनीहरू खानाको खोजीमा थिए। तिनीहरूले आफूलाई जिउँदो राख्न चाहन्थें। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 “मैले मेरा मित्रहरूलाई बोलाएँ, तर तिनीहरूले मलाई धोका दिए। मेरा पुजारीहरू र मेरा अगुवाहरू आफू जीवित रहनका निम्ति खानेकुरा खोज्दा-खोज्दै सहरमा नै नष्ट भए। Viz kapitola |