Online Bible

- Reklamy -




विलाप 1:18 - नेपाली नयाँ संशोधित संस्करण

18 “परमप्रभु धर्मी हुनुहुन्‍छ, तरै पनि म उहाँको विरुद्धमा बागी भएको थिएँ। हे सबै जातिहरू, सुन, र मेरो कष्‍टलाई हेर। मेरा कुमारीहरू र जवान मानिसहरू निष्‍कासित गरिएका छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 “तर परमप्रभु न्‍यायी हुनुहुन्‍छ किनभने म उहाँको अनाज्ञाकारी भएको छु, तर हे सबै मानिसहरू, मेरा कुरा सुन र मेरो कष्‍टलाई हेर। मेरा युवक र युवतीहरू कैदमा लगिएका छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

18 अब यरूशलेमले भन्छे, “मैले परमप्रभुको आदेश उल्लंघन गरें। यसर्थ परमप्रभुलाई ती कुराहरू गर्ने अधिकार छ। यसकारण तिमीहरू सबैले सुने। हेर मेरा पीडाहरू। मेरा सबै तरूणी र तन्देरिहरूलाई कैदी बनाइयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 “याहवेह न्यायी हुनुहुन्छ, तर पनि मैले उहाँका आज्ञाको विरुद्धमा विद्रोह गरेँ। हे सारा जातिहरू हो, सुन; मेरो पीडालाई हेर। मेरा जवान मानिस र कुमारीहरू निर्वासनमा लगिएका छन्।

Viz kapitola kopírovat




विलाप 1:18

Následuj nás:

Reklamy


Reklamy