यहोशूको पुस्तक 9:8 - नेपाली नयाँ संशोधित संस्करण8 उनीहरूले यहोशूलाई भने, “हामी तपाईंकै दासहरू हौं।” तर यहोशूले उनीहरूलाई सोधे, “तिमीहरू को हौ र कहाँबाट आयौ?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 तिनीहरूले यहोशूलाई भने, “हामी तपाईंहरूको सेवा गर्न हाजिर छौं।” यहोशूले प्रश्न गरे, “तिमीहरू को हौ? कहाँबाट आएका हौ?” Viz kapitolaपवित्र बाइबल8 ती हिव्वी मानिसहरूले यहोशूलाई भने, “हामी तपाईंका दासहरू हौं।” तर यहोशूले सोधे, “तिमीहरू को हौ? तिमीहरू कहाँबाट आएका हौ?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 तिनीहरूले यहोशूलाई भने, “हामी तपाईंका सेवकहरू हौँ।” तर यहोशूले सोधे, “तिमीहरू को हौ? र कहाँबाट आएका हौ?” Viz kapitola |