यहोशूको पुस्तक 9:4 - नेपाली नयाँ संशोधित संस्करण4 तब उनीहरूले एउटा चलाखी अपनाए। उनीहरूले थाङ्ने बोराहरू र फाटेका टालेका छालाका दाखमद्यका मशकहरू आफ्ना गधामा लदाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 र तिनलाई छल गर्ने निश्चय गरे। तिनीहरूले गएर केही भोजन जुटाए र आफ्ना गधाहरूमाथि फाटेका बोराहरू र टालेका छालाका दाखमद्य हालेका मशकहरू लादे। Viz kapitolaपवित्र बाइबल4 यसर्थ ती मानिसहरूले इस्राएलका मानिसहरूलाई मूर्ख तुल्याउने प्रयत्न गरे। तिनीहरूको योजना यो थियो, तिनीहरूले दाखरस हाल्ने छालाका पुराना मशकहरू जम्मा गरे जो चर्केका अनि फुटेका थिए। तिनीहरूले ती दाखरस हाल्ने छालाका पुराना मशकहरू आफ्ना पशुहरूमा लधाए। अनि आफ्ना पशुहरू माथि पुराना थाङ्गनाहरू लगाए। जसद्वारा यस्तो देखियोस् कि तिनीहरू अत्यन्त टाढाबाट यात्रा गरेर आएका हुन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तब तिनीहरूले छल गर्ने विचार गरे। तिनीहरू राजदूतको रूपमा गए, जसका गधाहरूमाथि फाटेका बोराहरू, पुराना फाटेका र टालेका मशकहरूले लादिएका थिए। Viz kapitola |