Online Bible

- Reklamy -




यहोशूको पुस्तक 9:3 - नेपाली नयाँ संशोधित संस्करण

3 तर गिबोनका बासिन्‍दाहरूले यरीहो र ऐलाई यहोशूले गरेका कुरा जब सुने,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 तर यरीहो र ऐमा यहोशूले के-के गरेका थिए, ती कुरा गिबाका बासिन्‍दा हिव्‍वीहरूले सुने

Viz kapitola kopírovat

पवित्र बाइबल

3 कसरी यहोशूले यरीहो अनि ऐ शहरलाई परास्त गरे गिबोन शहरका मानिसहरूले त्यस विषयमा सुने।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 जब गिबोनका मानिसहरूले यहोशूले यरीहो र ऐलाई जे गरेका थिए त्यसको बारेमा सुने,

Viz kapitola kopírovat




यहोशूको पुस्तक 9:3

Následuj nás:

Reklamy


Reklamy