यहोशूको पुस्तक 9:26 - नेपाली नयाँ संशोधित संस्करण26 यसरी यहोशूले इस्राएलीहरूबाट उनीहरूलाई बचाए र तिनीहरूले उनीहरूलाई मारेनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 त्यसकारण यहोशूले यो काम गरे, उनले तिनीहरूका रक्षा गरे र इस्राएलका मानिसहरूबाट तिनीहरूलाई मर्न दिएनन्। Viz kapitolaपवित्र बाइबल26 गिबोनका मानिसहरू यसरी दास भए। तर यहोशूले तिनीहरूलाई जीवित रहन दिए। यहोशूले इस्राएलका मानिसहरूलाई तिनीहरूलाई मार्न दिएनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 यसकारण यहोशूले इस्राएलीहरूबाट तिनीहरूलाई जोगाए; र तिनीहरूलाई मारेनन्। Viz kapitola |