Online Bible

- Reklamy -




यहोशूको पुस्तक 8:4 - नेपाली नयाँ संशोधित संस्करण

4 तिनले तिनीहरूलाई यसो भनेर आज्ञा दिए, “हेर, तिमीहरू त्‍यस सहरको पछिल्‍तिर ढुकिरहनू। सहरबाट धेरै टाढ़ा नजानू, र चनाखो रहनू।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 र यस्‍तो आज्ञा गरी राती तिनीहरूलाई पठाए, “सहरको पल्‍लोपट्टि गई लुक्‍नू तर साह्रै टाढै त होइन र हमला गर्न तयार बस्‍नू।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 यहोशूले तिनीहरूलाई यो आज्ञा दिए, “ध्यान दिएर सुनः तिमीहरूले शहरको पछाडि लुकेर पर्खिरहने छौ शहरदेखि धेरै टाढा नबस्नु ताकि तिमीहरू आक्रमण गर्न तयारी रहनसक।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 अनि तिनले यसरी आज्ञा गरे: “ध्यान दिएर सुन। तिमीहरू सहरको पछिल्तिर ढुकेर बस्‍नू। त्यहाँबाट धेरै टाढा नजानू। तिमीहरू सबै जना चनाखो भएर रहनू।

Viz kapitola kopírovat




यहोशूको पुस्तक 8:4

Následuj nás:

Reklamy


Reklamy