यहोशूको पुस्तक 8:35 - नेपाली नयाँ संशोधित संस्करण35 जति कुराको मोशाले आज्ञा दिएका थिए तिनीहरूमा यहोशूले इस्राएलका सारा समाज अन्तर्गत स्त्रीहरू, केटाकेटीहरू र तिनीहरूका साथमा रहने परदेशीहरूका सामुन्ने नपढ़ेको कुरा कुनै पनि रहेन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल35 सारा जन-समूह, जसमा स्त्री, छोरा-छोरीहरू र तिनका माझमा बास गर्ने विदेशीहरू पनि थिए, तिनीहरूलाई यहोशूले मोशाका सम्पूर्ण आज्ञाहरू पढेर सुनाए। Viz kapitolaपवित्र बाइबल35 इस्राएलका समस्त मानिसहरू त्यहाँ भेला भएका थिए। सबै स्त्रीहरू, केटा-केटीहरू अनि सबै विदेशीहरू त्यहाँ थिए जो इस्राएलका मानिसहरूसित बस्थे। अनि यहोशूले प्रत्येक आज्ञा पढे जो मोशाले दिएका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण35 इस्राएलका सम्पूर्ण समुदाय, साथै स्त्री र बालबालिकाहरू र तिनीहरूसँग बस्ने विदेशीहरूको सामु मोशाले आज्ञा गरेका वचनहरूमा यहोशूले नपढेको शब्द एउटै पनि थिएन। Viz kapitola |