Online Bible

- Reklamy -




यहोशूको पुस्तक 8:28 - नेपाली नयाँ संशोधित संस्करण

28 यसरी यहोशूले ऐलाई जलाएर ध्‍वंसको रास बनाइदिए, जो आजसम्‍म छँदैछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 यहोशूले ऐलाई आगोले भस्‍म गरेर छोडे। त्‍यो आजसम्‍म त्‍यस्‍तै ध्‍वस्‍त छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

28 त्यसपछि यहोशूले ऐ शहरलाई जलाइ दिए। त्यो शहर रित्तो ढुङ्गाहरूको राश बन्यो। त्यो आजसम्म त्यही रूपमा छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 यसरी यहोशूले ऐलाई जलाएर भग्नावशेषको रास बनाइदिए, जुन आजको दिनसम्म निर्जन छँदैछ।

Viz kapitola kopírovat




यहोशूको पुस्तक 8:28

Následuj nás:

Reklamy


Reklamy