यहोशूको पुस्तक 8:27 - नेपाली नयाँ संशोधित संस्करण27 तर पशु र सहरको धनमाल मात्रै, परमप्रभुले यहोशूलाई आज्ञा गर्नुभएबमोजिम, इस्राएलीहरूले आफ्नै निम्ति लिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 परमप्रभुले यहोशूलाई भन्नुभएअनुसार इस्राएलीहरूले सहरमा हात पारेका गाई-वस्तु र सामानहरू आ-आफ्ना निम्ति राखे। Viz kapitolaपवित्र बाइबल27 इस्राएलका मानिसहरूले शहरका पशु-प्राणीहरू अनि अन्य चीज बीजहरू आफ्नै निम्ति राखे। परमप्रभुले यहोशूलाई भन्नुभएको थियो कि मानिसहरूले यसो गर्न सक्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 तर याहवेहले यहोशूलाई निर्देशन दिनुभएझैँ इस्राएलीले त्यस सहरका गाईबस्तु र लुटको माल आफ्ना निम्ति बोकेर लगे। Viz kapitola |