यहोशूको पुस्तक 8:15 - नेपाली नयाँ संशोधित संस्करण15 तब यहोशू र सबै इस्राएलीहरू उनीहरूका सामुन्ने हारेका भान पारेर उजाड़-स्थानको बाटो भागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 यहोशू र तिनका मानिसहरू भागेको बहाना पारेर उजाड-भूमितिर दगुरेर गए। Viz kapitolaपवित्र बाइबल15 यहोशू अनि इस्राएलका सबै मानिसहरूले ऐका सेनाद्वारा आफूहरूलाई पछि धकेल्न दिए। यहोशू अनि तिनका मानिसहरू पूर्वमा मरुभूमि तर्फ दौडन थाले। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 यहोशू र सबै इस्राएलीहरू तिनीहरूको अगि-अगि खेदिएझैँ उजाडस्थानतिर भागे। Viz kapitola |