यहोशूको पुस्तक 8:13 - नेपाली नयाँ संशोधित संस्करण13 तिनीहरूले उत्तरपट्टि र ढुकेर बस्नेहरूलाई चाहिँ सहरको पश्चिमपट्टि गराए। यहोशूले चाहिँ बेँसीमा नै रात बिताए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 लडाइँ गर्न तयार पारी मूल छाउनीका सिपाहीहरूलाई सहरको उत्तरपट्टि राखे अनि बाँकी मानिसहरूलाई पश्चिमपट्टि राखे। त्यो रात यहोशूले बेसीमा बिताए। Viz kapitolaपवित्र बाइबल13 यसरी यहोशूले आफ्ना मानिसहरूलाई युद्ध गर्नका निम्ति तयार पारेका थिए। मुख्य छाउनी शहरको उत्तर तर्फ थियो। अन्य मानिसहरू पश्चिम तर्फ लुकेका थिए। त्यस रात यहोशू बेंसी तिर गए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 यसरी सेनाहरू लडाइँका निम्ति तयार भए। फौजको ठूलो दललाई सहरको उत्तरपट्टिको छाउनीमा राखे। अनि ढुकेर बस्नेहरूका दलचाहिँ सहरको पश्चिमपट्टिको छाउनीमा रहे। त्यो रात यहोशूचाहिँ बेँसीमा गए। Viz kapitola |