यहोशूको पुस्तक 8:1 - नेपाली नयाँ संशोधित संस्करण1 तब परमप्रभुले यहोशूलाई भन्नुभयो, “नडरा, निराश नहो। सारा योद्धालाई साथमा लैजा। उठ्, ऐमाथि लडाइँ गर्। हेर्, ऐको राजालाई, त्यसको प्रजालाई, त्यसको सहर, र त्यसको देशलाई मैले तेरो हातमा सुम्पेको छु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 परमप्रभुले यहोशूलाई भन्नुभयो, “सारा सेना लिएर ऐमाथि आक्रमण गर्। नडरा वा निराश नहो। म तँलाई ऐका राजा, त्यसका प्रजा र सहरमाथि विजय दिनेछु र त्यो देश तेरो हातमा पर्नेछ। Viz kapitolaपवित्र बाइबल1 तब परमप्रभुले यहोशूलाई भन्नुभयो, “नडरा, निराश नहो। तेरो सबै योद्धाहरूलाई ऐ शहरमा लैजा। ऐ का राजालाई परास्त गर्नमा म तँलाई सहयोग गर्नेछु। म तँलाई त्यसका मानिसहरू, त्यसको शहर अनि त्यस देश दिंदैछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 तब याहवेहले यहोशूलाई भन्नुभयो, “नडरा, निराश नहो। आफ्नो साथमा सम्पूर्ण सेनाहरू लिएर जा अनि ऐ सहरमाथि आक्रमण गर। किनकि मैले ऐको राजा, त्यसका मानिसहरू, त्यसको सहर र त्यसको देशलाई तेरो हातमा सुम्पिदिएको छु। Viz kapitola |