Online Bible

- Reklamy -




यहोशूको पुस्तक 7:9 - नेपाली नयाँ संशोधित संस्करण

9 किनकि कनानीहरू र देशका सबै बासिन्‍दाहरूले यो सुनेर हामीलाई घेर्नेछन्, र पृथ्‍वीबाट हाम्रो नाउँ मेटिदिनेछन्‌। त्‍यसपछि तपाईंको महान्‌ नाउँको खातिरमा तपाईं के गर्नुहुन्‍छ?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 कनानीहरू र यस देशमा भएका अरू सबैले यो कुरा सुन्‍नेछन्। तिनीहरूले हामीलाई घेरेर मार्नेछन्। त्‍यसपछि आफ्‍नो इज्‍जत बचाउनलाई तपाईं के गर्नुहुनेछ?”

Viz kapitola kopírovat

पवित्र बाइबल

9 कनानी मानिसहरू अनि यो देशका अन्य सबै मानिसहरूले जे भयो त्यस बारे सुन्ने छन्। तब तिनीहरूले हामीलाई आक्रमण गर्नेछन् र हामी सबैलाई मार्नेछन्। तब तपाईंको महान नाउँको रक्षा गर्नका निम्ति तपाईं के गर्नु हुनेछ?”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 कनानी र यस देशका अरू मानिसहरूले यसबारे सुन्‍नेछन्, र तिनीहरूले हामीलाई चारैतिरबाट घेरेर पृथ्वीबाट हाम्रो नामनिशानै मेटिदिनेछन्। अनि त्यस बेला आफ्नो महान् नामको खातिर तपाईंले के गर्नुहुनेछ?”

Viz kapitola kopírovat




यहोशूको पुस्तक 7:9

Následuj nás:

Reklamy


Reklamy