Online Bible

- Reklamy -




यहोशूको पुस्तक 7:6 - नेपाली नयाँ संशोधित संस्करण

6 तब यहोशू र इस्राएलका धर्म-गुरुहरूले आफ्‍ना लुगा च्‍यातेर शिरमा धूलो हाली परमप्रभुका सन्‍दूकको अगाड़ि भूइँमा घोप्‍टो परेर साँझसम्‍मै बसिरहे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 यहोशू र इस्राएलका अगुवाहरूले शोकमा आ-आफ्‍ना वस्‍त्र च्‍याते, परमप्रभुको करारको सन्‍दुकको सामुन्‍ने जमिनमा लडे र मनको पीर जनाउँदै टाउकोमा धूलो हालेर साँझसम्‍म त्‍यहीँ माटोमा लडिरहे।

Viz kapitola kopírovat

पवित्र बाइबल

6 जब यहोशूले यस विषयमा सुने, तिनले दुःख प्रगट गर्न आफ्ना वस्त्रहरू च्याते। तिनले पवित्र सन्दूकको सामुन्ने भूइँतिर शिर झुकाए। यहोशू त्यहाँ साँझसम्म बसिरहे। इस्राएलका अगुवाहरूले पनि त्यसै गरे। तिनीहरूले पनि आफ्नो दुःख प्रगट गर्न आफ्ना शिरमा धुलो हाले।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 तब यहोशूले आफ्नो वस्त्र च्याते। अनि याहवेहको सन्दुकको सामु भुइँमा घोप्टो परेर लडे। अनि साँझसम्म त्यहीँ रहिरहे। इस्राएलका प्रधानहरूले पनि त्यसै गरेर तिनीहरूका शिरहरूमा धुलो छर्के।

Viz kapitola kopírovat




यहोशूको पुस्तक 7:6

Následuj nás:

Reklamy


Reklamy