यहोशूको पुस्तक 7:10 - नेपाली नयाँ संशोधित संस्करण10 परमप्रभुले यहोशूलाई भन्नुभयो, “उठ्, तँ किन यसरी घोप्टो पर्छस्? Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 परमप्रभुले यहोशूलाई भन्नुभयो, “उठ्! किन यसरी भूइँमा लडिरहेको छस्? Viz kapitolaपवित्र बाइबल10 परमप्रभुले यहोशूलाई भन्नुभयो, “उठ तँ घोप्टो परेर भूइँ तिर किन झुकि बस्छस्! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 याहवेहले यहोशूलाई भन्नुभयो, “उठ्! तँ किन यसरी घोप्टो परेर भुइँमा लडिरहेको छस्?” Viz kapitola |