यहोशूको पुस्तक 6:6 - नेपाली नयाँ संशोधित संस्करण6 यसकारण नूनका छोरा यहोशूले पूजाहारीहरूलाई बोलाएर भने, “करारको सन्दूक उठाओ, र सात जना पूजाहारी भेड़ाका सीङका सात वटा तुरही भिरेर परमप्रभुका सन्दूकको अगाड़ि हिँडून्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 यहोशूले पूजाहारीहरूलाई बोलाएर भने, “करारको सन्दुक बोक अनि तिमीहरू सात जनाचाहिँ तुरही बोकेर अघिअघि जाओ।” Viz kapitolaपवित्र बाइबल6 यसकारण नूनका छोरा यहोशूले पूजाहारीहरूलाई साथमा बोलाए। यहोशूले तिनीहरूलाई भने, “परमप्रभुको पवित्र सन्दूक बोक। अनि सातजना पूजाहारीहरूलाई तुरही बोकेर सन्दूकको अगि अगि हिँड्नु भन।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 यसकारण नूनका छोरा यहोशूले पुजारीहरूलाई बोलाएर तिनीहरूलाई भने, “याहवेहको करारको सन्दुक लिएर सात जना पुजारीहरू सन्दुकको अगि-अगि तुरही बोकेर हिँड्नू।” Viz kapitola |