यहोशूको पुस्तक 6:4 - नेपाली नयाँ संशोधित संस्करण4 सात जना पूजाहारीहरू सात वटा भेड़ाका सीङका तुरही सन्दूकको अगिअगि लिएर हिँडून्, र सातौँ दिनमा तिमीहरू त्यो सहर सात चोटि घुम्नू, र पूजाहारीहरूले तुरही फुकून्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 सात जना पूजाहारीहरू हातमा तुरही लिएर करारको सन्दुकको अघि-अघि हिँडून्। सातौँ दिन तँ र तेरा सैनिकहरू सातपल्ट सहरको फेरो लाएर घुम्नू अनि पूजाहारीहरूले चाहिँ तुरही फुकून्। Viz kapitolaपवित्र बाइबल4 पूजाहारीहरूलाई पवित्र सन्दूक बोक्नु भन। सातजना पूजाहारीहरूलाई भेंडाको सींगबाट बनाएको तुरही बोक्नु भन अनि पवित्र सन्दूकको अघि अघि हिंड्नु भन। सातैं दिनमा, शहर वरिपरि सात पल्ट घुम। सातैं दिनमा तिनीहरू हिंड्दा पूजाहारीहरूलाई, तुरही बजाउनु भन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 सन्दुकको सामु भेडाका सिङको तुरही लिएका सात जना पुजारीहरू अगि-अगि हिँडून्। सातौँ दिनमा चाहिँ पुजारीहरूले तुरही फुक्दै सहरको चारैतिर सात चोटि फन्को मारून्। Viz kapitola |