यहोशूको पुस्तक 6:3 - नेपाली नयाँ संशोधित संस्करण3 सबै सशस्त्र लड़ाकाहरू त्यस सहरलाई घेरेर एक चोटि घुमेर जाओ। छ दिनसम्म तिमीहरूले यसै गर्नू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 दिनमा एकचोटि तँ र तेरा सैनिकहरू सहरका चारैपट्टि फेरो लाएर हिँड्नू। ६ दिनसम्म त्यसो गर्नू। Viz kapitolaपवित्र बाइबल3 प्रत्येकदिन एकपल्ट आफ्ना सेना सहित शहर वरिपरि हिँड। छः दिन सम्म यसो गर। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 सबै हतियारधारी मानिसहरूसँग त्यस सहरलाई दिनमा एक चोटि फन्को मार्नू। छ दिनसम्म तिमीहरूले यसै गर्नू। Viz kapitola |