यहोशूको पुस्तक 6:22 - नेपाली नयाँ संशोधित संस्करण22 अनि यहोशूले त्यस देशको जासूस गर्न जाने ती दुई जनालाई भने, “त्यस वेश्याको घरमा जाओ, र तिमीहरूले त्यससित शपथ खाएअनुसार त्यस स्त्री र त्यससँग भएका सबैलाई त्यहाँबाट निकाल।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 तब जासूस काम गर्ने ती दुई भाइलाई यहोशूले भने, “त्यस वेश्याको घरमा जाओ र आफ्ना प्रतिज्ञाअनुसार त्यसलाई घरको परिवारसमेत लिएर आओ।” Viz kapitolaपवित्र बाइबल22 यहोशूले ती दुइ गुप्तचरसित कुरा गरे। यहोशूले भने, “वेश्याको घरमा जाऊ। तिनलाई र तिनीसित भएका सबैलाई बाहिर ल्याऊ। यसो गरिहाल किनकि तिमीहरूले तिनलाई प्रतिज्ञा गरेकाछौ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 त्यस देशको भेद लिन जाने दुई जना मानिसहरूलाई चाहिँ यहोशूले भने, “त्यस वेश्याको घरमा जाओ, र तिमीहरूले तिनीसँग शपथ खाएअनुसार त्यस स्त्री र तिनीसँग भएका सबै मानिसहरूलाई बाहिर निकाल।” Viz kapitola |