यहोशूको पुस्तक 5:8 - नेपाली नयाँ संशोधित संस्करण8 अनि सबै मानिसहरूको खतना भइसकेपछि तिनीहरू निको नहोउञ्जेल छाउनीमा आ-आफ्ना ठाउँमा बसे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 खतना गरिसकेपछि घाउ निको नहोउन्जेल सारा जाति छाउनीमा नै बसे। Viz kapitolaपवित्र बाइबल8 यहोशूले सबै मानिसहरूको खतना गरिदिने काम पूर्ण गरे। मानिसहरूले त्यस स्थानमा छाउनी बनाएर बसे जब सम्म सबै मानिसहरू निको भएनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 अनि सम्पूर्ण पुरुषहरूको खतना भइसकेपछि तिनीहरू निको नभएसम्म आ-आफ्ना छाउनीमै बसे। Viz kapitola |