यहोशूको पुस्तक 5:7 - नेपाली नयाँ संशोधित संस्करण7 यसकारण तिनीहरूको स्थानमा उहाँले फेरि उत्पन्न गराउनुभएको सन्तान यहोशूले खतना गराए, किनकि तिनीहरू यात्रामा खतना नपाएका हुनाले बेखतनाका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 ती मानिसहरूका छोराहरूको खतना कहिल्यै भएको थिएन र यहोशूले तिनीहरूको खतना गराए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 यसकारण उहाँले तिनीहरूको स्थानमा तिनीहरूका छोराहरूलाई खडा गर्नुभयो र यहोशूले तिनीहरूको खतना गरे। किनकि तिनीहरूलाई यात्राको बेला खतना गरिएको थिएन। Viz kapitola |