यहोशूको पुस्तक 5:2 - नेपाली नयाँ संशोधित संस्करण2 त्यस बेला परमप्रभुले यहोशूलाई भन्नुभयो, “पत्थरका कर्दहरू बनाएर फेरि दोस्रो पल्ट इस्राएलीहरूलाई खतना गर्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 परमप्रभुले यहोशूलाई भन्नुभयो, “दर्शन ढुङ्गाका छुराहरू बनाई इस्राएलीहरूको खतना गर्।” Viz kapitolaपवित्र बाइबल2 त्यसबेला, परमप्रभुले यहोशूलाई भन्नुभयो, “दर्शिन ढुङ्गाबाट कर्दहरूबनाऊ अनि इस्राएलका मानिसहरूको खतना गर।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 त्यस बेला याहवेहले यहोशूलाई भन्नुभयो, “दर्शन-ढुङ्गाका कर्दहरू बनाएर इस्राएलीहरूलाई फेरि खतना गर्।” Viz kapitola |