Online Bible

- Reklamy -




यहोशूको पुस्तक 5:15 - नेपाली नयाँ संशोधित संस्करण

15 अनि परमप्रभुका फौजका कप्‍तानले यहोशूलाई भने, “तेरा खुट्टाबाट जुत्ता फुकाल्, किनकि तँ उभिएको ठाउँ पवित्र छ।” अनि यहोशूले त्‍यसै गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 परमप्रभुका सेनाका सेनापतिले भने, “तेरा खुट्टाका चप्‍पल खोल्, तँ पवित्रस्‍थानमा उभिएको छस्।” यहोशूले त्‍यसै गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल

15 परमप्रभुका सेनाका कप्तानले उत्तर दिए, “तिम्रो जुत्ता खोल। जहाँ तिमी उभिरहेको छौ त्यो स्थान अहिले पवित्र छ।” यसर्थ यहोशूले उसको आज्ञा पालन गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 तब याहवेहको फौजका सेनापतिले भने, “तेरो जुत्ता फुकाल्। किनकि तँ उभिएको ठाउँ पवित्र छ।” अनि यहोशूले त्यसै गरे।

Viz kapitola kopírovat




यहोशूको पुस्तक 5:15

Následuj nás:

Reklamy


Reklamy