यहोशूको पुस्तक 4:6 - नेपाली नयाँ संशोधित संस्करण6 तिमीहरूका बीचमा यो एक चिनो रहोस्, र पछि भविष्यमा तिमीहरूका छोराछोरीहरूले, ‘यी ढुङ्गाहरूको अर्थ के हो?’ भनेर सोध्दा Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 परमप्रभुले के गर्नुभएको थियो, सो कुरा यी ढुङ्गाहरूले मानिसहरूलाई सम्झना गराउनेछन्। आउँदा दिनमा जब तिम्रा छोरा-छोरीहरूले यी ढुङ्गाको अर्थ के हो भनी सोध्नेछन्, Viz kapitolaपवित्र बाइबल6 यी ढुङ्गाहरू तिमीहरूका निम्ति यादको चिन्ह हुनेछन। भविष्यमा, तिमीहरूका छोरा-छोरीहरूले तिमीहरूलाई ‘यी ढुङ्गाहरूको अर्थ के हो?’ भनी सोध्नेछन् Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 यो तिमीहरूका बीचमा एउटा सम्झनाको रूपमा रहोस्।” भविष्यमा जब तिमीहरूका छोराछोरीहरूले “यी ढुङ्गाहरूको अर्थ के हो?” भनेर सोध्लान्, Viz kapitola |