Online Bible

- Reklamy -




यहोशूको पुस्तक 4:4 - नेपाली नयाँ संशोधित संस्करण

4 यसकारण इस्राएलीहरूबाट यहोशूले कुलैपिच्‍छेको एक-एक गरी चुनेका बाह्र जनालाई बोलाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 तब यहोशूले आफूले चुनेका बाह्र जना पुरुषहरूलाई बोलाएर भने,

Viz kapitola kopírovat

पवित्र बाइबल

4 यसकारण यहोशूले प्रत्येक कुल समूहबाट एक एकजना मानिसलाई चुनें। तब तिनले ती बाह्र-मानिसहरूलाई साथमा बोलाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 यसकारण यहोशूले इस्राएली कुलबाट एक-एक जना गरी तिनले नियुक्त गरेका बाह्र जना मानिसहरूलाई बोलाए।

Viz kapitola kopírovat




यहोशूको पुस्तक 4:4

Následuj nás:

Reklamy


Reklamy