यहोशूको पुस्तक 4:22 - नेपाली नयाँ संशोधित संस्करण22 तिमीहरूले आफ्ना बालबच्चालाई यसो भनेर बताइदिनू, ‘इस्राएलीहरूले यर्दन नदी सुक्खा जमिनमा टेकेर तरेका थिए’। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 तब इस्राएलीहरूले ओबानो भूमिमाथि यर्दन पार गरेका कुरा तिनीहरूलाई भन्नू। Viz kapitolaपवित्र बाइबल22 तिमीहरूले छोरा छोरीहरूलाई भन्नेछौ, ‘ती ढुङ्गाहरूले इस्राएलका मानिसहरूले सूख्खा भूमि भएर कसरी यर्दन नदी पार गरे सो सम्झना दिलाउन हामीलाई सहायता गर्नेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 तब तिनीहरूलाई यसो भन्नू, ‘इस्राएलीहरूले सुक्खा जमिनबाट यर्दन नदी तरेका थिए।’ Viz kapitola |