Online Bible

- Reklamy -




यहोशूको पुस्तक 4:18 - नेपाली नयाँ संशोधित संस्करण

18 परमप्रभुका करारको सन्‍दूक बोक्‍ने पूजाहारीहरू यर्दनको बीचबाट उक्‍लिसकेपछि तिनीहरूका पैतालाले ओबानो भूइँमा टेक्‍ने बित्तिकै यर्दनको पानी आफ्‍नो बाटोमा फर्केर आयो र अघिझैँ किनार ढाकेर बग्‍न थाल्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 पूजाहारीहरू नदीको पल्‍लो किनारमा पुग्‍दा नदी फेरि बग्‍न थाल्‍यो र पानीले फेरि किनार ढाक्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल

18 पूजाहारीहरूले यहोशूको आज्ञा पालन गरे। तिनीहरूले आफूसित सन्दूक बोके अनि नदी बाहिर आए। जब पूजाहारीहरूले नदीको पल्लो छेउको भूमिलाई छोडे, नदीको पानी फेरि बग्न शुरूभयो। पानीले यसको किनारहरू त्यस्तै गरि ढाक्यो जसरी मानिसहरू नदी पार गर्नु अघि ढाकेको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 अनि पुजारीहरू याहवेहको करारको सन्दुक बोकेर नदीबाट बाहिर निक्लेर आए। तिनीहरूका पाइलाले सुक्खा भूमिमा टेक्ने बित्तिकै यर्दनको पानी आफ्नो ठाउँमा फर्केर आयो र पहिलेझैँ भरिएर बग्न थाल्यो।

Viz kapitola kopírovat




यहोशूको पुस्तक 4:18

Následuj nás:

Reklamy


Reklamy