यहोशूको पुस्तक 4:17 - नेपाली नयाँ संशोधित संस्करण17 यसकारण यहोशूले पूजाहारीहरूलाई, “तिमीहरू यर्दनबाट उक्लेर आओ,” भन्ने हुकुम गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 यहोशूले त्यस्तै गरे। Viz kapitolaपवित्र बाइबल17 यसकारण यहोशूले पूजाहारीहरूलाई आदेश दिए। तिनले भने, “यर्दन नदीको बाहिर आऊ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 यसकारण यहोशूले पुजारीहरूलाई, “यर्दनबाट निक्लेर माथि आओ” भनी आज्ञा गरे। Viz kapitola |