यहोशूको पुस्तक 4:13 - नेपाली नयाँ संशोधित संस्करण13 करीब चालीस हजार जति लड़ाइँको लागि हातहतियार भिरेका पुरुषहरू लड़ाइँ गर्नलाई परमप्रभुको सामु पार तरेर यरीहोको मैदानतिर लागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 परमप्रभुको सामुन्ने प्राय: चालीस हजार पुरुषहरू लडाइँको निम्ति तयार भई नदी पार गरी यरीहोको छेउको मैदानमा पुगे। Viz kapitolaपवित्र बाइबल13 झण्डै चालिस हजार सैनिकहरू युद्धका निम्ति तयार भए, तिनीहरू यरीहोको मैदानतिर गएर परमप्रभुको अगाडि नदी पार गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 युद्धका निम्ति हतियार भिरेका लगभग चालीस हजार मानिसहरू पार भएर याहवेहको सामु यरीहोको मैदानतिर लडाइँका निम्ति गए। Viz kapitola |