यहोशूको पुस्तक 4:11 - नेपाली नयाँ संशोधित संस्करण11 अनि जब सबै मानिसहरू पार तरिसके, तब परमप्रभुको सन्दूक र पूजाहारीहरू पनि मानिसहरूका सामुन्ने पार तरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 सबै जना पारिपट्टि पुगेपछि परमप्रभुको करारको सन्दुक लिएर हिँड्ने पूजाहारीहरू मानिसहरूका अघि-अघि लागे। Viz kapitolaपवित्र बाइबल11 मानिसहरूले नदी तर्ने काम सके त्यसपछि, पूजाहारीहरूले परमप्रभुको सन्दूक मानिसहरूको समक्ष बोकेर ल्याए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 अनि तिनीहरू सबै जना नदी पार गरिसकेपछि मानिसहरूले हेरिरहेकै बेला याहवेहको सन्दुक र पुजारीहरू नदीको अर्कोपट्टि आए। Viz kapitola |