यहोशूको पुस्तक 3:5 - नेपाली नयाँ संशोधित संस्करण5 यहोशूले मानिसहरूलाई भने, “तिमीहरू आफैलाई पवित्र बनाओ, किनकि भोलि तिमीहरूका बीचमा परमप्रभुले उदेकका काम गर्नुहुनेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 यहोशूले मानिसहरूलाई भने, “आफैंलाई चोख्याओ किनभने भोलि परमप्रभुले तिम्रा बीचमा उदेकका कामहरू गर्नुहुनेछ।” Viz kapitolaपवित्र बाइबल5 त्यसपछि यहोशूले मानिसहरूलाई भने, “तिमीहरूले स्वयंलाई पवित्र बनाऊ। भोलि परमप्रभुले अद्भुत कुराहरू गर्नका निम्ति तिमीहरूको उपयोग गर्नु हुनेछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 यहोशूले मानिसहरूलाई भने, “तिमीहरूले आफूलाई पवित्र बनाओ; किनकि भोलि याहवेहले तिमीहरूका बीचमा अचम्मको काम गर्नुहुनेछ।” Viz kapitola |