यहोशूको पुस्तक 3:11 - नेपाली नयाँ संशोधित संस्करण11 हेर, सारा पृथ्वीका परमप्रभुका करारको सन्दूक तिमीहरूका अगिअगि यर्दनमा जानेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 तिमीहरू त्यस बेला बुझ्नेछौ, जब सारा पृथ्वीका परमप्रभुका करारको सन्दुक तिम्रा अघि-अघि यर्दन पार गरी जानेछ। Viz kapitolaपवित्र बाइबल11 जब तिमीहरू यदर्न नदी पार गर्छौ सम्पूर्ण संसारका मालिकको करारको सन्दूक तिमीहरूको अघि जानेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 हेर, समस्त पृथ्वीका याहवेहको साक्षी पाटीको सन्दुक तिमीहरूका अगि-अगि यर्दनमा जानेछ। Viz kapitola |