यहोशूको पुस्तक 24:9 - नेपाली नयाँ संशोधित संस्करण9 तब मोआबको राजा सिप्पोरको छोरा बालाकले इस्राएलीहरूसँग लड़ाइँ गर्यो। अनि तिमीहरूलाई सराप दिनलाई त्यसले बओरको छोरा बालामलाई डाकिपठायो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 त्यसपछि मोआबका राजा सिप्पोरको छोरो बालाक तिम्रा विरुद्धमा लड्यो। त्यसले बओरको छोरो बालामलाई खबर पठाएर तिमीहरूलाई सराप दिन लायो। Viz kapitolaपवित्र बाइबल9 “‘तब मोआबको राजा, सिप्पोरका छोरा बालाकले इस्राएलका मानिसहरू विरूद्ध लड्न तयार भए। ती राजाले बओरका छोरा बालामलाई बोलाई पठाए। उसले बालामलाई तिमीहरूलाई श्रापदिन लगाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 जब मोआबको राजा सिप्पोरको छोरा बालाकले इस्राएलको विरुद्धमा युद्ध गर्ने तयारी गर्यो, तब त्यसले तिमीहरूलाई सराप्न भनी बओरको छोरा बालामलाई बोलायो। Viz kapitola |