Online Bible

- Reklamy -




यहोशूको पुस्तक 24:8 - नेपाली नयाँ संशोधित संस्करण

8 “‘मैले तिमीहरूलाई यर्दनको पूर्वपट्टि बस्‍ने एमोरीहरूको देशमा ल्‍याएँ। उनीहरूले तिमीहरूसित लड़ाइँ गरे, र मैले उनीहरूलाई तिमीहरूका हातमा पारिदिएँ, र तिमीहरूले उनीहरूको देश अधिकार गर्‍यौ। मैले उनीहरूलाई तिमीहरूका सामुन्‍ने नष्‍ट पारें।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 तब मैले तिमीहरूलाई यर्दनको पूर्वपट्टि बास गर्ने एमोरीहरूका देशमा ल्‍याएँ। तिनीहरू तिमीहरूसित लड्‍न आए; तर मैले तिमीहरूलाई तिनीहरूमाथि विजय दिएँ। तिमीहरूले तिनीहरूको देश जित्‍यौ र तिमीहरू बढेर जाँदा मैले तिनीहरूलाई नाश पारें।

Viz kapitola kopírovat

पवित्र बाइबल

8 तब मैले तिमीहरूलाई एमोरी मानिसहरूको देशमा ल्याएँ। यो यर्दन नदीको पूर्वतर्फ थियो। ती मानिसहरू तिमीहरूको विरूद्ध लडे, तर मैले तिनीहरूलाई परास्त गर्न तिमीहरूलाई दिएँ। ती मानिसहरूलाई नष्ट गर्ने मैले शक्ति तिमीहरूलाई प्रदान गरें। तब तिमीहरूले त्यो भूमिलाई अधिकारमा लियौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 “ ‘मैले तिमीहरूलाई यर्दनको पूर्वमा बस्‍ने एमोरीहरूको देशमा ल्याएँ। तिनीहरूले तिमीहरू विरुद्ध युद्ध गरे। तर मैले तिनीहरूलाई तिमीहरूका हातमा सुम्पिदिएँ। मैले तिनीहरूलाई तिमीहरूको सामुबाट नाश गरिदिएँ। अनि तिमीहरूले तिनीहरूको देशमा अधिकार गर्‍यौ।

Viz kapitola kopírovat




यहोशूको पुस्तक 24:8

Následuj nás:

Reklamy


Reklamy