यहोशूको पुस्तक 23:6 - नेपाली नयाँ संशोधित संस्करण6 “यसकारण मोशाका व्यवस्थाको पुस्तकमा लेखिएका सबै कुरा साहसपूर्वक पालन गर र मान, र त्यसबाट तिमीहरू दाहिने-देब्रेतिर नलाग। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 यसकारण सावधान भई मोशाका नियमहरूका पुस्तकमा लेखिएका हरकुरा मान्ने र गर्ने गर। त्यसको कुनै हिस्सालाई नछोड्नू Viz kapitolaपवित्र बाइबल6 “परमप्रभुले हामीलाई आज्ञा गर्नु भएका सबै कुराहरू पालन गर्न तिमीहरू सावधान हुनुपर्छ। मोशाको व्यवस्थाको पुस्तकमा लेखिएका हरेक कुरा पालन गर। त्यो नियमबाट टाढा नफर्कनु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 “त्यसकारण अति बलियो होओ; मोशाको व्यवस्थाको पुस्तकमा लेखिएका कुराहरूबाट दायाँ अथवा बायाँतिर नलागी होसियारीसाथ पालन गर्नू। Viz kapitola |