यहोशूको पुस्तक 23:1 - नेपाली नयाँ संशोधित संस्करण1 अब धेरै दिनपछि, जब परमप्रभुले इस्राएलीहरूलाई वरिपरिका सबै शत्रुहरूबाट विश्राम दिनुभएको थियो, र यहोशू वृद्ध भएर निकै उमेर खाइसकेका थिए, Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 धेरै दिनपछि परमप्रभुले इस्राएललाई तिनका चारैपट्टिका शत्रुहरूबाट सुरक्षा दिनुभयो। त्यस बेलासम्ममा यहोशू औधी बुढो भएका थिए। Viz kapitolaपवित्र बाइबल1 परमप्रभुले इस्राएलीहरूलाई तिनीहरूका वरिपरि भएका शत्रुहरूबाट शान्ति प्रदान गर्नु भयो। परमप्रभुले इस्राएललाई सुरक्षित तुल्याउनु भयो। धेरै बर्ष बितेर गए, अनि यहोशू अत्यन्त बृद्ध भए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 धेरै समय बितेपछि याहवेहले इस्राएललाई तिनीहरूका चारैतिरका सबै शत्रुहरूदेखि विश्राम दिनुभयो। अनि त्यस बेलासम्ममा यहोशू वृद्ध भइसकेका थिए। Viz kapitola |