Online Bible

- Reklamy -




यहोशूको पुस्तक 22:6 - नेपाली नयाँ संशोधित संस्करण

6 तब यहोशूले तिनीहरूलाई आशीर्वाद दिएर बिदा गरे, र तिनीहरू आ-आफ्‍नो डेरामा गए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6-8 यहोशूले तिनीहरूलाई आशीर्वाद दिई यसो भनी पठाए, “तिमीहरू अति धनी भई धेरै गाई-वस्‍तु, चाँदी, सुन, काँसा, फलाम र लुगाफाटाहरू साथमा लिई घर फर्कंदै छौ। तिम्रा शत्रुहरूबाट लिएका जति कुरा छन्, ती आफ्‍ना कुलका भाइ-बन्‍धुहरूसित बाँडचुँड गर।” त्‍यसपछि तिनीहरू घर फर्के। मनश्‍शेका आधा कुललाई मोशाले यर्दनका पूर्वमा ठाउँ दिएका थिए तर अर्को आधा कुललाई चाहिँ यहोशूले यर्दनका पश्‍चिममा अरू कुलहरूसित ठाउँ दिएका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

6 तब यहोशूले तिनीहरूलाई बिदा दिए र तिनीहरू घर फर्के।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 त्यसपछि यहोशूले तिनीहरूलाई आशिष् दिए, र पठाइदिए। अनि तिनीहरू आ-आफ्ना घरतिर गए।

Viz kapitola kopírovat




यहोशूको पुस्तक 22:6

Následuj nás:

Reklamy


Reklamy