यहोशूको पुस्तक 22:2 - नेपाली नयाँ संशोधित संस्करण2 र तिनीहरूलाई भने, “परमप्रभुका दास मोशाले तिमीहरूलाई दिएका सबै आज्ञा तिमीहरूले पालन गरेका छौ, र मैले अह्राएका सबै कुरामा मेरो वचन मानेका छौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 उनले तिनीहरूलाई भने, “परमप्रभुका सेवक मोशाले आज्ञा गरेका सबै काम तिमीहरूले सक्यौ र मेरो पनि सबै आज्ञापालन गर्यौ। Viz kapitolaपवित्र बाइबल2 “परमप्रभुका दाश मोशाले तिमीहरूलाई दिएका ती सबै आदेश पालन गर्यौ, अनि तिमीहरूले मेरो सबै आदेशहरू पनि पालन गर्यौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 अनि तिनीहरूलाई भने, “तिमीहरूले याहवेहका सेवक मोशाले आज्ञा गरेका सबै थोक गरेका छौ, र मैले तिमीहरूलाई आज्ञा दिएका हरेक कुरा पालन गरेका छौ। Viz kapitola |