Online Bible

- Reklamy -




यहोशूको पुस्तक 22:14 - नेपाली नयाँ संशोधित संस्करण

14 र तिनको साथमा इस्राएलका मुख्‍य मानिसहरूमध्‍ये दश जना मानिसलाई हरेक कुलबाट एक-एक गरेर पठाए। तिनीहरू इस्राएलका वंशहरूमा एक-एक परिवारका मुखिया थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 पीनहाससित हरेक पश्‍चिमी कुलको लागि एक जना गरेर दश जना मुख्‍य व्‍यक्तिहरू पनि गए। तिनीहरू भिन्‍न-भिन्‍न गोत्रका परिवारका प्रधानहरू थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

14 तिनीहरूले कुल समूहहरूका दशजना अगुवाहरूलाई पनि त्यहाँ पठाए। त्यस शीलोहमा भएका इस्राएली कुल समूहका प्रत्येक परिवारबाट एक मानिस थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 तिनीहरूले उनीहरूसँग इस्राएलको हरेक वंशबाट एक-एक जना मुखिया छानेर दश जना पठाए। तिनीहरू इस्राएलका हरेक कुलहरूका परिवारबाटका अगुवाहरू थिए।

Viz kapitola kopírovat




यहोशूको पुस्तक 22:14

Následuj nás:

Reklamy


Reklamy