यहोशूको पुस्तक 22:13 - नेपाली नयाँ संशोधित संस्करण13 तब इस्राएलीहरूले गिलादको देशमा रूबेनी, गादी र मनश्शेको आधा कुलकहाँ पूजाहारी एलाजारका छोरा पीनहासलाई पठाए, Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 तब इस्राएलका मानिसहरूले पूजाहारी एलाजारको छोरा पीनहासलाई गिलाद देशमा रूबेन, गाद र पूर्वी-मनश्शे कुलहरूकहाँ पठाए। Viz kapitolaपवित्र बाइबल13 यसर्थ इस्राएलीहरूले केही मानिसहरूलाई रूबेन, गाद अनि मनश्शेका आधा कुलका मानिसहरूसित बातचित गर्न पठाए। यी मानिसहरूका अगुवा पूजाहारी एलाजारका छोरा पीनहास थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 यसकारण इस्राएलीहरूले पुजारी एलाजारका छोरा पीनहासलाई रूबेनी, गादी, मनश्शेको आधा कुलकहाँ पठाए। Viz kapitola |