यहोशूको पुस्तक 2:8 - नेपाली नयाँ संशोधित संस्करण8 ती जासूसहरू सुत्न अघि माथि कौसीमा त्यो स्त्री उक्लेर आई, Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 राती तिनीहरू सुत्नुअघि राहाब कौसीमा गई Viz kapitolaपवित्र बाइबल8 दुइ मानिसहरू राती सुत्न तयार थिए। तर राहाब छतमा गइन् अनि तिनीहरूसित बात गरिन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 राति ती जासुसहरू सुत्नुभन्दा अगि त्यो स्त्री माथि कौसीमा गई। Viz kapitola |