यहोशूको पुस्तक 2:7 - नेपाली नयाँ संशोधित संस्करण7 खेद्ने मानिसहरूचाहिँ तिनीहरूलाई खेद्दै यर्दनका जँघारहरू पुग्ने बाटोतिर लागे। तिनीहरूलाई खेद्नेहरू बाहिर निस्कने बित्तिकै सहरको मूल ढोका बन्द भयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 राजाका मानिसहरू सहरबाट निस्किगए र ढोका बन्द भयो। तिनीहरू इस्राएली जासूसहरूको खोजी गर्दै यर्दन पार गर्ने घाटसम्म गए। Viz kapitolaपवित्र बाइबल7 यसकारण राजाका मानिसहरू शहरबाट बाहिर गए, अनि मानिसहरूले शहर-द्वारहरू बन्द गरे। राजाका मानिसहरू इस्राएलका ती दुइ मानिसहरूलाई खोज्न गए। तिनीहरू यर्दन नदीतर्फ गए अनि ती सबै ठाउँहरू तिर हेरे जहाँ मानिसहरू नदी पार गर्थे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 यसकारण ती मानिसहरू ती जासुसहरूलाई खोज्दै यर्दनको बाटोमा घाटहरूसम्म गए। अनि खोजी गर्दै जाने ती मानिसहरू जानसाथ मूलढोका बन्द भइहाल्यो। Viz kapitola |