यहोशूको पुस्तक 2:23 - नेपाली नयाँ संशोधित संस्करण23 तब ती दुवै जना फर्केर पहाड़बाट ओर्ले, र पारिपट्टि नूनका छोरा यहोशूकहाँ आए, र तिनीहरूलाई परिआएका सबै कुरा सविस्तार सुनाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 तब ती दुई जासूस डाँडाबाट उत्रे र नदी तरी यहोशूकहाँ फर्की गए। जे-जे भएको थियो, ती सबै तिनीहरूले यहोशूलाई सुनाए। Viz kapitolaपवित्र बाइबल23 त्यसपछि ती दुइ मानिस फर्केर यहोशू कहाँ गए। ती मानिसहरूले पहाड़ छोडे अनि नदी पार गरे। तिनीहरू नूनका छोरा यहोशू कहाँ गए। तिनीहरूले थाहा पाएका प्रत्येक कुराहरू यहोशूलाई भने। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 अनि ती दुई मानिसहरू पहाडबाट ओर्ले, र नदी तरेर नूनका छोरा यहोशूकहाँ आए। अनि तिनीहरूमाथि आइपरेका सबै कुरा तिनलाई बताए। Viz kapitola |