यहोशूको पुस्तक 2:17 - नेपाली नयाँ संशोधित संस्करण17 ती मानिसहरूले त्यसलाई भने, “तिमीले हामीलाई खान लगाएको शपथ यी कुरा नभएमा हामीमाथि लागू हुनेछैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 ती मानिसहरूले त्यसलाई भने, “तिमीले हामीलाई गर्न लाएको प्रतिज्ञा हामी पालन गर्नेछौं। Viz kapitolaपवित्र बाइबल17 ती मानिसहरूले तिनलाई भने, “हामीले तिमीसँग प्रतिज्ञा गर्यौं। तर तिमीले हाम्रा आदेशहरू पालन गर्नुपर्छ, नत्र हामीले गरेको प्रतिज्ञा प्रति हामी उत्तरदायी हुने छैनौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 ती मानिसहरूले त्यसलाई भने, “तिमीले हामीलाई खान लगाएको शपथ हामी पूरा गर्नेछौँ; Viz kapitola |